अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन


काठमाडौं – विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

Skip This