अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, आन्तरिक गतिविधिको समिक्षा हुने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, आन्तरिक गतिविधिको समिक्षा हुने


काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।

स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ। बैठक बुधबार पनि बसेको थियो।