अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ पत्रकार त्रिपाठी पक्राउ

वरिष्ठ पत्रकार त्रिपाठी पक्राउ


काठमाडौ-वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ । इम्बोष्ट नम्बरको बिरोधमा काठमाडौंको भद्रकालीमा बिरोध प्रदर्शनको क्रममा बरिष्ठ पत्रकार त्रिपाठीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपालले आज बिहान १० बजे भद्रकालीमा १० मिनेट बिरोध प्रदर्शनको कार्यक्रम राखेको थियो । सोही क्रममा त्रिपाठीसहित सचिव सुभाष पाण्डेलगायत एक दर्जनलाई पक्राउ गरेको हो । उहाँहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।