अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका सन्दर्भमा तयार पारिएका सामग्रीहरू

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका सन्दर्भमा तयार पारिएका सामग्रीहरू


काठमाडौं – आकर्षक भाषण कलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित पार्टी नेताहरु,मदनसँग विभिन्न क्षेत्रमा सँगै काम गरेका महानुभावहरु,उहाँका बालशखा र गुरुहरुका अनुभव समेटेर आज यो बेला डट कमले विशेष अंक प्रकाशन गरेको छ । मदन भण्डारीसँग सम्बन्धित सम्पूर्ण सामग्री एकै ठाउँ पढ्नलाई तलका लिंकहरु क्लिक गर्नुहोस ।