अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा घर भत्किंदा एक बालकको मृत्यू,दुईजना घाइते

कञ्चनपुरमा घर भत्किंदा एक बालकको मृत्यू,दुईजना घाइते


महेन्द्रनगर- कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा एक शिशुको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करिब ४र५ महिनाको शिशुको पुरानो घरमा पुरिएर मृत्यु भएको हो ।
घर भत्किदा ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

उनका अनुसार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।