अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयमा

अध्यक्ष ओलीसँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयमा


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट गर्ने हुनु भएको छ ।
अध्यक्ष ओलीको सचिवालयले जना अनुसार अब उहाँलाई भेट्न चाहनेहरुले पार्टी केन्द्रीय कार्यलय च्यासलमा समन्वय गरेर समयको व्यवस्थापन गर्नुपर्ने छ । बालकोट निवासमा अध्याधिक भिड बढेपछि भेटघाटका लागि पार्टी केन्द्रीय कार्यलयमा व्यवस्थापन गरिएको हो ।
केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओली अपरान्हसमम पार्टी केन्द्रीय कार्यलयमा बस्नुहुनेछ ।