अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक आज,केही नेताको जिम्मेवारी हेरफेर हुन सक्ने

एमाले सचिवालय बैठक आज,केही नेताको जिम्मेवारी हेरफेर हुन सक्ने


काठमाडौ- स्थानीय निर्वाचनको थप समिक्षा लगायतका विषयमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
विहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा निर्वाचनको गहन समिक्षा आगामी निर्वाचनको प्रारम्भिक तयारीका विषयमा छलफल,केही नेताहरुको जिम्मेवारी हेरफेर र विभागहरुमा मनोनयन लगायतका विषयहरुमा छलफल हुने जनाइएको छ ।
सचिवालयका एक नेताका अनुसार केही विभागहरुका सचिव पनि आज तोकिदैछन् ।

पार्टी केन्द्रीय कार्यलयको बैठकले हिजो आजको बैठकका एजेण्डा तय गरे पनि त्यसलाई सार्वजनिक गरेको छैन ।