अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीयको समिक्षा र आगामी निर्वाचनको प्रारम्भिक तयारका विषयमा एमाले सचिवालय बैठक (हेर्नुहोस चार तस्विर)

स्थानीयको समिक्षा र आगामी निर्वाचनको प्रारम्भिक तयारका विषयमा एमाले सचिवालय बैठक (हेर्नुहोस चार तस्विर)


काठमाडौ -स्थानीय निर्वाचनको समिक्षा,आगामी निर्वाचनको प्रारम्भिक तयारी,पार्टी सदस्यता विस्तार लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

बैठकमा आगमी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल हुनेछ। वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।