अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।