अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना


ललितपुर – ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना भएको छ । पुल्चोकबाट बानेश्वरतर्फ जाँदै गरेको घुम्ती टेम्पो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बा.१ ह ४१४५ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएका छन् । बिजुलीको पोलमा ठोक्किएर टेम्पोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।