अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनको भिड (फोटोफिचर)

पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनको भिड (फोटोफिचर)


काठमाडौं – साउनको चौंथो सोमबार पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजा, आराधना गर्न आएका भक्तजनहरुको भिड लागेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि देश, विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

तस्बिर: रासस