अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला


काठमाडौं – सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका कृष्ण सिटौला चयन हुनु भएको छ ।

आज दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गरेको हो । पार्टीमा छलफल गरेर आगामी बैठकमा आआफ्ना दाबी पेस गर्ने निर्णय समेत भएको छ ।

सिट संख्याका विषयमा पार्टीभित्र छलफल गरेर अर्को बैठक २६ गते ४ बजे बस्ने र त्यहीँ पेस गर्ने भन्ने निर्णय भएको छ।