अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘चलु गौर,भरु गौर’ भन्दै माधव नेपालको गृह जिल्लामा अध्यक्ष ओलीलाई यसरी भयो स्वागत (फोटो फिचर)

‘चलु गौर,भरु गौर’ भन्दै माधव नेपालको गृह जिल्लामा अध्यक्ष ओलीलाई यसरी भयो स्वागत (फोटो फिचर)


गौर प्रतिकुल मौसमका बाबजुत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएपछि आज गौरमा आयोजना गरिएको बृहत जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा हजारौं मानिसहरु जुटेका छन् ।
चलु गौर,भरु गौर भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ५ हजार ७ सय ४३ जना अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिनुभयो । लोसपाका केन्द्रीय सदस्य एवं गौरका पूर्व मेयर अजय गुप्ता सहित हजारौं अन्य पार्टीबाट एमाले प्रवेश गरेका छन् ।