अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटी बैठक तस्वीरमा यस्तो देखियो

एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटी बैठक तस्वीरमा यस्तो देखियो


काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।