अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पर्सा क्षेत्र-२ ‘ख’ बाट महेश दासको नाम सिफारिस

एमाले पर्सा क्षेत्र-२ ‘ख’ बाट महेश दासको नाम सिफारिस


पर्सा – नेकपा एमाले पर्सा क्षेत्र-२ बाट (ख) को प्रत्यक्ष तर्फ केन्द्रीय प्रचार तथा प्रसारण विभागको सदस्य एवं विरगञ्ज महानर कमिटिका उपाध्यक्ष महेश दास सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रिय कमिटी क्षेत्र नम्बर २ को ख आयोजनामा भएको बैठक प्रत्यक्षतर्फ दास सहित पाँच जनाको नाम सिफारिस गरेको हो । 

बैठकले श्याम गुप्ता, रुप नारायण प्रसाद, हरेराम पटेल र खुर्रम आलमको नाम सिफारिस गरेको हो ।