अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको चेतावनीपूर्ण स्ट्याटस– एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

प्रधानमन्त्री बालेनको चेतावनीपूर्ण स्ट्याटस– एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

पछिल्लो समय पत्रकार पक्राउ प्रकरणलाई लिएर देशभर बहस र विरोध भइरहेका बेला प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय पनि आउने’ उल्लेख गर्दै एक-दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’