अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रविरुद्ध सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्‍यो : उपमहासचिव ज्ञवाली

चोलेन्द्रविरुद्ध सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्‍यो : उपमहासचिव ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सरकारले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको बताउनु भएको छ  । सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाएको भन्दै आपत्ति जनाउनु भएको हो । उ

हाँले जबराविरुद्ध लगाएको महाभियोगमाथि ६ महिनासम्म छलफल नगरेको प्रति पनि असन्तुष्टि जनाउनु भयो ।  उहाँले वरियता मा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको   अवस्था यस्तो रहेको भन्दै जनताको कस्तो होला भनी प्रश्न गर्नुभयो । उहाँले गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक अरु कुनै एजेण्डा नभएको दाबी गर्नुभयो ।  

Skip This