काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ।
प्रतिनिधिसभातर्फ राणासहित नेताहरु बिमलेन्द्र निधि, गोमालन श्रेष्ठ, डा. रामशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेतको पनि नाम समानुपातिक सूचीमा समावेश गरेको हो ।
समानुपातिकमा परेका नाम
- आरजु राणा
- बिमलेन्द्र निधि
- गोमालन श्रेष्ठ
- डा. रामशरण महत
- जीवन परियार
- फरमुल्लाह मन्सुर
- अम्बिका बस्नेत







प्रतिक्रिया