अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको समानुपातिक सूचीमा बाबुरामको पार्टीका ५ जना

माओवादीको समानुपातिक सूचीमा बाबुरामको पार्टीका ५ जना


काठमाडौं – नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेपाल समाजवादी पार्टीका पाँच जना नेता परेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पाँच जनाको नाम समानुपातिकको बन्दसूचीमा राखिएको छ ।

४ मंसिरमा हुने निर्वाचनमा समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ ।