बिर्तामोड – झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै, नेता खरेलसँगै प्रदेश तर्फ क्षेत्र नम्बर १ (क) मा एमाले केन्द्रीय सदस्य रविन कोइराला र (ख) मा सविना बजगाईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
बजगाई राप्रपाको उम्मेदवार हुन् । झापा १ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । सोही अनुरुप प्रदेश (ख) राप्रपालाई १ सिट दिइएको हो ।








प्रतिक्रिया