अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ मा एमालेका अम्बर रायमाझीद्वारा उम्मेदवारी दर्ता (फोटो फिचर)

उदयपुर-२ मा एमालेका अम्बर रायमाझीद्वारा उम्मेदवारी दर्ता (फोटो फिचर)


उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले उम्मेदवारीको दर्ता गराउनु भएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता रायमाझीले उम्मेदवारी दर्ता गराउनुभएको हो।

यस्तै क्षेत्र नम्बर २ प्रदेश सभा  (क)बाट देबराज राई र (ख)मा जिबनाथ दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

निर्वाचन कार्यलयमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि र्‍याली र कोणसभामामा सारिक हुँदै गर्दा नेता-कार्यकर्ता तथा पार्टीको शुभेच्छुकहरुले उहाँहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

तस्वीरहरूः मनराज राई