अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङबाट एमाले उपमहासचिवद्वारा उम्मेदवारी दर्ता

लमजुङबाट एमाले उपमहासचिवद्वारा उम्मेदवारी दर्ता


पोखरा – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि उहाँ प्रदेशसभामा चुनाव लड्न चाहे पनि पार्टी नेतृत्वले उहाँलाई प्रतिनिधिसभामै लड्न उम्मेदवार बनाएको हो ।

सातौं पटक चुनाव लड्न लागेका गुरुङ यस चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग आमनेसामने हुनेछन् ।