काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको बन्दसूचीमा रहेका २८ जनाविरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ १३ जनाविरुद्ध र प्रदेशसभाको १५ जनाविरुद्ध उजुरी परेको आयोगले जनाएको छ । आयोगले उजुरी परेका उम्मेदवारविरुद्ध सम्बन्धित दललाई जानकारी गराएको छ






प्रतिक्रिया