अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ

चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ


हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका छन् ।

चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चुनावविरोधी गतिविधि गरिरहेको पाइएपछि दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Skip This