अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाई भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाई भेट


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

होउ सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आउनु भएको थियो । चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किन लाग्न भएका उहाँले नेपालमा उच्चस्तरीय भेटघाट गरिरहनुभएको छ ।

Skip This