कन्चनपुर – नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनसँग नीति कार्यक्रम नभएको बताउनु भएको छ ।
नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सत्ता स्वार्थका लागि बनेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, गठबन्धनसँग कुनै नीति कार्यक्रम छैन, गन्तव्यविहीन छ, कहाँ पुग्ने ? गठबन्धन काले काले मिलेर खाउँ भाले जस्तो छ, देशलाई कसरी लुट्ने भनेर लागेका छन्।’
विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘एमालेले बहुमतको सरकार बनाउँछ, अनि मात्रै विकासको अभियान चल्छ







प्रतिक्रिया