अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली बागलुङमा (फोटो फिचर)

एमाले अध्यक्ष ओली बागलुङमा (फोटो फिचर)


बागलुङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङको बुर्तिबाङ-२ मा आइपुग्नुभएको छ ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित कार्यक्रमका लागि अध्यक्ष ओली बागलुङ आउनु भएको हो ।