अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली र सुदुरपश्चिमका विभिन्न भागमा भूकम्पको धक्का

कर्णाली र सुदुरपश्चिमका विभिन्न भागमा भूकम्पको धक्का


काठमाडौं -कर्णाली प्रदेश र सुदुरपसश्चिमका केही भागमा भूकम्पको कड धक्का महसुष गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार सुर्खेत,कालिकोट,दैलेख,अछाम।डोटी लगायतका जिल्लाहरुमा साँझा ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुष गरिएको हो ।

भूकम्पको कडा धक्का महसुष गरिएका कारण मानिसहरुको भागदौड पनि चलेको थियो । भूकम्प कति म्याग्नेच्यूटको र केन्द्र कहाँ हो भन्ने कुरा पहिचान भइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Skip This