अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पको केन्द्रविन्दु डोटी,५.७ रेक्टरको

भूकम्पको केन्द्रविन्दु डोटी,५.७ रेक्टरको


काठमाडौं- कर्णाली र सुदुरपश्चिमका विभिन्न भागमा ५.७ रेक्टर स्केलको भूकम्पले हल्लाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्र विन्दु भएको भूकम्प अघि साँझ ९.७ मिनेटमा महसुष गरिएको हो । भूकम्पले के कति क्षती भयो वा भएन भन्ने जानकारीको संकलन भएन भन्ने जानकारी लिने काम भइरहेको जनप्रतिनीधीहरुले बताएका छन् ।

Skip This