अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमानी शाह मेडिसिटीमा भर्ना

हिमानी शाह मेडिसिटीमा भर्ना


काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । टन्सिलको अप्रेसनका लागि उहाँ अस्पताल भर्ना भएको बताइएको छ ।

पूर्वयुवराज पारस शाह पनि अस्पताल पुग्नुभएको छ ।