अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर ३ मा मतगणना सुरु

ललितपुर ३ मा मतगणना सुरु


काठमाडौं- हिजो भएको मतदानपछि ललितपुर ३ मा मतगणना सुरु भएको छ।
यस क्षेत्रमा माओवादी केन्द्रबाट पम्फा भुसाल, एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की लगायत उम्मेदवार छन्।