अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर २ मा एमालेको सुरुवाती अग्रता

ललितपुर २ मा एमालेको सुरुवाती अग्रता


काठमाडौं -विहानै देखि सुरु भएको ललितपुर २ को मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म ५सय मत गणना हुँदा एमालेका प्रेमबहादुर महर्जनले ११७ मत ल्याउँदा नेकपा एसका कृष्णलाल महर्जनले ९७ मत ल्याउनुभएको छ ।