अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका कार्यकर्ताद्वारा बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या

गठबन्धनका कार्यकर्ताद्वारा बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या


काठमाडौं -हिजैदेखि अशान्त रहेको बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको गएराती हत्या भएको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालका अनुसार घरमा सुतिरहेका पाण्डेलाई गठबन्धनका कार्यकर्ताले घरबाट निकालेर सडकमा कुटेर हत्या गरेका हुन् । बरालले हत्यारालाई तत्काल खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ ।

ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य र सुदुरपश्चिम विश्वविद्यालय अध्यक्ष हनुहुन्थ्यो ।