अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर २ मा एमालेको अग्रता बढ्यो,घण्टीलाई पछि पार्दै लौरो दोस्रो स्थानमा

ललितपुर २ मा एमालेको अग्रता बढ्यो,घण्टीलाई पछि पार्दै लौरो दोस्रो स्थानमा


काठमाडौं- ललितपुर २ मा एमालेले अग्रत बढाएको छ भने घण्टीलाई पछि पार्दै लौरो दोस्रो स्थानमा उक्लिएको छ ।
बिहान ६ बजेको परिणाम अनुसार सूर्यमा १३१७,लौरो ८९७,कलम ७७७ हलो ६७६ र घण्टमिा ३९० मत खसेको छ ।