अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ४ मा घण्टीलाई पछि पारेर अघि बढ्दै एमालेका एलपी साँवा

झापा ४ मा घण्टीलाई पछि पारेर अघि बढ्दै एमालेका एलपी साँवा


काठमाडौं – लगातार घण्टीको दबाबमा परेका झापा ४ मा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिनुभएको छ । केहीबेर अघि घोषणा भएको निर्वाचन परिणाम अनुसार १५ हजार ३२ मतको गणना हुँदा साँवाले ५ हजार ३६ मत ल्याउनु भएको छ भने घण्टी चिन्हका ५ हजार ११ ल्याएर साँवालाई पछ्याउदै हुनुुहुन्छ । त्यसैगरी काँग्रेसका देउमान थेबेले ३ हजार १ सय ८२ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।