झापा-झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा हुनुहुन्छ ।
उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदै हुनुहुन्छ । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।







प्रतिक्रिया