अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ मा अध्यक्ष ओलीको निरन्तरको अग्रता

झापा ५ मा अध्यक्ष ओलीको निरन्तरको अग्रता


दमक- झापा ५ मा एमालेका उम्मेद्वार केपी शर्मा ओलीले १२ हजार १ सय ८६ मत ल्याएर मतान्तर बढाइरहनु भएको छ । गठबन्धनका खगेन्द्र अधिकारीले ७हजार १ सय ३ मत ल्याउनुभएको छ । यसैग्री स्वतन्त्रका सुरेश कुमार पोखरेलले २ हजार १ सय १३ मत ल्याउनु भएको छ ।

Skip This