अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम २ मा एमालेका सुवास नेम्वाङ अग्र स्थानमा

इलाम २ मा एमालेका सुवास नेम्वाङ अग्र स्थानमा


विराटनगर- इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले ४ सय ३७ मतले अग्रता लिनुभएको छ । नेम्बाङले ६ हजार ७ सय ८१ मत ल्याउँदा गठबन्धनका डम्बर बहादुर खड्काले ६ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
६७८१