अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा २ मा एमालेका देवराज घिमिरेको अग्रता कायमै,पछ्याउदै स्वतन्त्रका भद्रप्रसाद

झापा २ मा एमालेका देवराज घिमिरेको अग्रता कायमै,पछ्याउदै स्वतन्त्रका भद्रप्रसाद


झापा -झापा क्षेत्र नं २ मा एमालेका उम्मेद्वार देवराज घिमिरेले अग्रता कायम राख्नु भएको छ । उहाँले १८ हजार ४ सय १० मत ल्याँउदा स्वतन्त्रका भद्रप्रसाद नेपालले १६ हजार ९ सय ३९ मत ल्याउनु भएको छ । घिमिरेले १ हजार ४ सय ७१ मतले अग्रता कायम राख्नु भएको छ । यो क्षेत्रमा अब ३२ हजार मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।