अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक जारी

सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक जारी


काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ ।

मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो । त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र दिएका छन् ।

सर्वोच्च स्रोतका अनुसार फुलकोर्ट बैठकमा यो विषयमा समेत छलफल हुनेछ ।