अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाडाको वार्षिक साधारणसभा पुस २२ मा

नाडाको वार्षिक साधारणसभा पुस २२ मा


काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४६औं वार्षिक साधरण सभा पुस २२ गते बस्ने भएको छ।

मंसिर २२ गते बसेको १२ केन्द्रीय कार्यसमितिको निर्णयअनुसार काठमाडौंमा साधारण सभा गर्न लागेको हो।

याक एन्ड यति होटलमा हुने साधारण सभामा दिउँसो २ बजेबाट बन्द सत्र र साँझ ४ः३० बजे उद्घाटन कार्यक्रम हुने नाडाले जनाएको छ।

साधारणसभामा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ ट्राफिकलाई सम्मान, नाडा अटोमोबाइल डाइरेक्ट्री २०२३ विमोचन गर्नेछ।

Skip This