अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो देखियो एमालेको विशेष कार्यक्रम (तस्बिरहरु)

यस्तो देखियो एमालेको विशेष कार्यक्रम (तस्बिरहरु)


काठमाडौं – नेकपा एमालेले मंसिर ४ को निर्वाचनमा समानुपातिकबाट पहिलो दल बनेको भन्दै मंगलबार विशेष कार्यक्रम गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त कार्यक्रममा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको छ।

एमालेले धनकुटा,  अर्घाखाँची र पर्वतका जिल्ला अध्यक्षलाई सम्मान गरेको छ। ती जिल्लामा एमालेले सत्ता गठबन्धनलाई क्लि स्वीप गरेको थियो।  त्यस्तै २०४६ सालयता पहिलो पटक जित निकालेको भन्दै ओलीले सोलुखुम्बु जिल्ला अध्यक्षलाई पनि सम्मान गरेका छन्। 

यो कार्यक्रममा एमालेका शीर्ष नेता, सांसदहरु र भ्रातृसंगठनका सयौँ कार्यकर्ता पनि सहभागी भएका थिए।