अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाइरल बालगायक सचिन परियार टिचिङ अस्पताल भर्ना

भाइरल बालगायक सचिन परियार टिचिङ अस्पताल भर्ना


काठमाडौं-भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना हुनुभएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेको छैन ।

उहाँको अवस्था नराम्रोसँग बिग्रिएको उहाँ नजिक कमल सरगमले जानकारी दिनुभयो । कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गर्नुभएको छ ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गाउनुभएको छ ।

Skip This