अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनमा

साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनमा


ललितपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर आइपुग्नुभएको छ ।

आज दिउँसो राष्ट्रपति भण्डारी  शीतलनिवासबाट बिजुली बस चढेर पाटन  आइपुग्नुभएको हो ।  

ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि साझा यातायातको विद्युतीय बस चढेर आउनुभएको हो।

पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्न तयारी अवस्थामा रहेका छन्।