अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेलको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेलको दाबी पेस


हेटौंड – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य शालिकराम जम्मकट्टेलले दाबी पेस गर्नुभएको छ।

बागमती प्रदेशसभाका ५ दलको समर्थनमा उहाँले मुख्यमन्त्री पदमा दाबी गर्नुभएको हो । उहाँलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।