अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस लगायतका दलले समय मागेपछि संसद बैठक १ बजेलाई सर्यो

काँग्रेस लगायतका दलले समय मागेपछि संसद बैठक १ बजेलाई सर्यो


काठमाडौं -सरकार बािहर रहेका दलहरुले सरकारलाई विश्साको मत दिने कि नदिने भन्ने विषयमा थप छलफल गर्नु पर्ने भएको भन्दै समय मागेपछि संसद बैठक दुई घण्टापछि सरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिने कार्यक्तम छ । । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२० )अनुसार पुस १० गते दाबी पेश गर्नभएको थियो ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।