अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवतरणका क्रममा पोखरा विमानस्थलमा दुर्घटना ,विमानस्थलमा आगोको मुस्लो,क्षतीको विवरण आउन बाँकी

अवतरणका क्रममा पोखरा विमानस्थलमा दुर्घटना ,विमानस्थलमा आगोको मुस्लो,क्षतीको विवरण आउन बाँकी


पोखरा -पोखरा विमानस्थलमा यती एयरको विमान अवतरणका क्रममा दुर्घटना भएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
मानवीय क्षतीको जानकारी हालसम्म आएको छैन ।