अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा विमान दुर्घटनामा ३० जनाको शव भेटियो

पोखरा विमान दुर्घटनामा ३० जनाको शव भेटियो


पोखरा- आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘शवहरू डढेको अवस्थामा फेला परेका छन् । बाँकी यात्रुहरु पनि जीवित हुने सम्भावना कम रहेको केसीले जानकारी दिनुभयो ।