अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता


काठमाडौँ – राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो। अहिले उहाँहरुबीच भेटवार्ता जारी छ ।

आज मात्रै नेपाली कांग्रेसले माघ २८ सम्म राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने भन्दै सरकार र आयोगको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो ।