अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त


सुर्खेत – कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।

उहाँलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो।

खड्काले पथ तथा गोपनीयताको शपथ ग्रहणसमेत लिएका छन्।